कुखुरालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ
२०७४ जेठ १५ गते

ती किशोरले छिमेकीको कुखुरा चोरी बलात्कार गरेको र बलात्कारबाट कुखुरा मरेपछि कुखुरा धनीले थाहा पाई प्रहरीमा उजुरी गरेका थिए ।
उनको उजुरीपछि कुखुराको मेडिकल जाँच गरी किशोरलाई पक्राउ गरिएको र आरोपी किशोरले कसुर स्वीकार गरेको प्रहरीले जनाएको छ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








