यस्ताे छ अाजकाे विनिमयदर
२०७४ जेठ १५ गते

“काठमाडाैं, असार १७ । आज मिति वि.सं.२०७५ साल असार १७ गते अाइतवार , तदअनुसार १ जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंक सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९ .२५ र विक्रिदर १०९ ८५ रूपैया रहेको छ ।
आजका लागि यूरोपियन युरो १ को खरिद दर १२७ .३१ र विक्रि दर १२८. ०१ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४३.६४ र विक्रि दर १४४.४३ रहेको छ ।
हेर्नुहोस्, विस्तृतमा
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








