अनसन बस्न जुम्ला गएका डा.गोविन्द केसी पक्राउ
२०७४ जेठ १५ गते

“काठमाडौँ, असार १६ । अनसन बस्न जुम्ला पुगेका डा गोविन्द केसीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। निषेधित क्षेत्र तोडेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यसअघि डा केसीलाइ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल हाता भित्र प्रवेशका लागि समेत रोक लगाइएको थियो।
चिकित्सा शिक्षा अध्यादेश कुनै परिवर्तन नभइ पारित होस भन्ने प्रमुख मागसहित उनी अनसनमा बसेका हुन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








