यस्ताे छ अाजकाे विनिमयदर

काठमाडाैं, असार १५ । आज मिति वि.सं.२०७५ साल असार १५ गते शुक्रबार , तदअनुसार २९ जुन २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंक सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९ .७७  र विक्रिदर ११०. ३७  रूपैया रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२७ .१६ र विक्रि दर १२७. ८६ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४३.६८ र विक्रि दर १४४.४७ रहेको छ ।

हेर्नुहोस्, विस्तृतमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =