मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

सोलुखुम्बु: जीप दुर्घटना, ६ जनाको मृत्यु

सोलुखुम्बु, असार १५ । सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नेचा सल्यानबाट काठमाडौं आउँदै गरेको जीप शुक्रबार बिहान साढे ७ बजेतिर तिङ्लाको महादेव भिरमा दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाले जानकारी दिए । घटनास्थल सदरमुकामबाट १३ किलोमिटर टाढा पर्दछ ।दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।”

प्रतिकृयाहरु
Loading...