प्रदेशको आयोजना केन्द्रमै तान्ने नेकपाको प्रस्ताव, कांग्रेसको विरोध

काठमाडौं, असार १५ ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का सांसदहरुले प्रदेश र स्थानीय तहमा रहेका कतिपय आयोजना केन्द्रमै तान्नुपर्ने मागसहितको सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छन् ।

तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने उक्त प्रस्ताव संघीयताविरोधी भनदै चर्को विरोध गरेको छ ।

विकास निर्माणका कामलाई तिब्रता दिन भन्दै विहीबार प्रतिनिधिसभामा नेकपाले चालु अवस्थाका योजनलाई स्थानीय र प्रदेश सरकारले कार्यान्वयन गर्न नसक्ने भन्दै केन्द्रले नै हेर्नुपर्ने मागसहित प्रस्ताव पेश गरेको हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *