तिब्बत सीमामा पराकम्प

काठमाडौँ, ८ भदौ । सिन्धुपाल्चोक र चीनको तिब्बत सीमामा आज अपराह्न ४ बजेर २५ मिनेट जाँदा पराकम्प गएको छ ।

गोरखा भूकम्पको सो परकम्प ४.८ रिक्टर स्केलको भएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 6 =