प्रधानमन्त्री ओलीले चीन भ्रमण र उपलब्धीबारे आज संसदलाई संबोधन गर्दै

११ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ दिने चीन भ्रमण र त्यसका उपलब्धीबारे जानकारी गराउन सोमबार संसदमा सम्बोधन गर्दैछन् ।

६ दिने ६ दिने चीन भ्रमणबाट आइतबार स्वदेश फर्केका प्रधानमन्त्रीले आफ्नो भ्रमण र उपलब्धीबारे जानकारी गराउन दिउँसो २ बजे प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

चीन भ्रमणका क्रममा भएका रेललगायतका सम्झौता र त्यसबाट नेपाललाई हुने फाइदाबारे जानकारी गराउन लागेका हुन् ।

प्रधानमन्त्री ओली चीनको ६ दिने राजकिय भ्रमण पूरा गरी हिजो स्वदेश फर्किएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 10 =