मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

यस्ताे छ अाजकाे विनिमयदर

काठमाडाैं, असार ९ । आज मिति वि.सं.२०७५ साल असार  ९ गते शनिबार तदअनुसार  २३ जुन २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ
राष्ट्र बैंक सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०८.२४ र विक्रिदर १०८.८४ रूपैया रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२५.९९ र विक्रि दर १२६.६८ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४३.७६ र विक्रि दर १४४.५६  रहेको छ ।

हेर्नुहोस्, विस्तृतमा

प्रतिकृयाहरु
Loading...