एसइईको नतिजा आज सार्वजनिक हुन्छ: परीक्षा नियन्त्रक रेग्मी
२०७४ जेठ १५ गते

“काठमाडौं, असार ९ । माध्यामिक शिक्षा परीक्षा(एसइई) को नतिजा आज सार्वजनिक हुने भएको छ ।
गत चैत महिनामा संचालित परीक्षाको नतिजा सार्वजनिक गर्न परीक्षा नियन्त्रण कार्यालयले दिउँसो ३ बजे बैठक बोलाएको छ ।
परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले सबै तयारी पूरा भएकाले दिउँसो नतिजा सार्वजनिक गर्न लागिएको जानकारी दिनुभयो ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








