यस्ताे छ अाजकाे विनिमयदर

काठमाडाैं, असार  ८ । आज मिति वि.सं.२०७५ साल असार  ८ गते शुक्रबार तदअनुसार  २२ जुन २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ
राष्ट्र बैंक सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०८.४८ र विक्रिदर १०९.८ रूपैया रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२५.१२ र विक्रि दर १२५.८१ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४३.३१ र विक्रि दर १४४.१० रहेको छ ।

हेर्नुहोस्, विस्तृतमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *