गुन्डा नाइके गिरीले पाए सम्पत्ति शुद्धिकरण मुद्दामा सफाइ
२०७४ जेठ १५ गते

“
काठमाडौं,असार ५ । गुन्डा नाइके अभिषेक गिरीले सम्पत्ति शुद्धिकरण मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन् ।
न्यायधिश बाबुराम रेग्मी, चण्डीराज ढकाल र नायणप्रसाद पोखरेलको संयुक्त इजलासले गिरीलाई मंगलबार सफाइ दिएको हो ।
यसअघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले ५ जेठ २०७० मा गिरीसहित अन्य ५ जना गुन्डा नाइकेविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरेको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








