मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

सिनियरलाई घर पठाउन रोकियो एआईजी बढुवा

काठमाडौं, असार ५ ।  गृह मन्त्रालयले नेपाल प्रहरीमा वरिष्ठ डीआईजीहरुलाई अवकास दिने मनसायले अतिरिक्त महानिरीक्षक एआईजी को बढुवा रोकेको छ ।

एक महिनाको अवधिमा प्रहरी जवानदेखि डीआईजीसम्म रिक्त सबै पदमा बढुवा भएपनि सेवा प्रवेश र वरियताका आधारमा अगाडिी रहेका ६ जना डीआईजीलाई अवकास दिएर मात्रै एआईजी बढुवा प्रक्रिया अघि बढाउने गृह मन्त्रालयको नियत देखिएको हो ।

बढुवाका लागि पुष्कर कार्की, उत्तम कार्की, पवनप्रसाद खरेल, छविलाल जोशी, ज्ञानविक्रक शाह, शरद चन्द, ठुले राई, धिरु बस्नयात, मनोज न्यौपाने, सुरेशविक्रक शाहलगायत डीआईजी प्रतिस्पर्धामा छन् ।,”

प्रतिकृयाहरु
Loading...