यस्ताे छ अाजकाे विनिमयदर

काठमाडाैं, असार ४ । आज मिति वि.सं.२०७५ साल असार ४ गते साेमवार तदअनुसार १८ जुन २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंक सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०८.५२ र विक्रिदर १०९.१२ रूपैया रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२५.९९ र विक्रि दर१२६.६९  रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४४.१८ र विक्रि दर१४४.९८  रहेको छ ।

हेर्नुहोस्, विस्तृतमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *