अर्जेन्टिनालाई जिताउन ग्रहशान्ति पूजा गर्दै नेपाली समर्थक(भिडियो)
२०७४ जेठ १५ गते

“काठमाडौँ,असार २ । शनिबार साँझ नेपाली समय अनुसार पौने ७ बजेदेखी सुरु भएको अर्जेन्टिना र आइसल्याण्डबिचको खेलमा अर्जेन्टिनालाई जिताउनका लागि नेपालका एक अर्जेन्टिना समर्थक परिवारले ग्रहशान्ति पूजा गरिरहेका छन् ।
विश्वकप फुटबल अन्तर्गत शनिबार साँझ भएको खेलको पहिलो हाफमा मेसीको टिम अर्जेन्टिना र विश्वकपमा डेब्यु गरेको आइसल्याण्डले बराबरी खेलेका छन्।
अर्जेन्टिनाका लागि सर्जियो अग्युरोले १८ औं मिनेटमा पहिलो गोल गरेका थिए। अर्जेन्टिनाले गोल गरेको पाँच मिनेटमै आइसल्याण्डले बराबरी गोल गरेको हो। फन्नबोगासनले २३ औँ मिनेटमा आइसल्याण्डका लागि गोल गरेका हुन्। खेल निकै रोमाञ्चक भईरहेको छ ।
ग्रहशान्ति पूजा हेर्नुहोस भिडियो :
https://youtu.be/ZJOd4PTExQs”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








