रेखा र अयुव अभिनीत चलचित्र ‘पलाँस’ युट्यबमा (चलचित्रसहित)
२०७४ जेठ १५ गते

“
काठमाडौं, असार २ । नेपाली कथानक चलचित्र ‘पलाँस’ युट्यबमा सार्वजिनक भएकाे छ । सुवास कोइरालाले निर्देशन गरेको चलचित्रमा मुख्य भुमिकामा रेखा थापा छिन् ।
चलचित्रमा रेखासँगै अयुव केसी, कामेश्वर चौरासिया, प्रकाश घिमिरे लगायतका कलाकारले अभिनय गरेका छन् । अयुव केसीले कथा लेखेको चलचित्रलाई क्रिसा चौंलागाईले निर्माण गरेकी हुन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








