यस्तो छ आजको विनिमयदर

काठमाडौं, असार १ । आज मिति वि.सं.२०७५ साल असार १ गते शुक्रबार, तदअनुसार १५ जुन २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंक सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०७.९० र विक्रिदर १०८.५० रूपैया रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२७.५८ र विक्रि दर १२८.२८ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४४.८६ र विक्रि दर १४५.६६ रहेको छ ।

हेर्नुहोस्, विस्तृतमा

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *