सुन प्रकरण: बाजेको सेकुवा रेस्टुरेन्टमा प्रहरीको छापा
२०७४ जेठ १५ गते

“
काठमाडौं,जेठ, ३० । ३८ क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रहेका बाजेको सेकुवा रेस्टुरेन्टमा छापा मारेको छ ।
रेस्टुरेन्टका सञ्चालक चेतन भण्डारी फरार छन् । उनलाई फरार प्रतिवादी बनाएर जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएको थियो ।
सुन तस्करीमा संलग्न भएको आरोपमा भण्डारीको सम्पत्ति र बैंक खाता यसअघि नै रोक्का भइसकेको छ ।
विमानस्थलबाट हुने तस्करीको सुन घटनाको अनुसन्धानका क्रममा तस्करीको गिरोहमा भण्डारीको समेत संलग्नताको प्रमाणहरु भेटिएको प्रहरी स्रोतको दाबि छ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








