प्रधानन्यायाधीशमा सिफारिस भयो दीपकराज जोशीको नाम

काठमाडौँ, जेठ २९ । तत्कालीन प्रधानन्यायाधीस गोपालप्रसाद पराजुलीले अवकाश पाएपछि रिक्त भएको प्रधानन्यायाधीशमा संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ ।

मंगलबार बसेको परिषदको बैठकले जोशीको नाम सिफारिस गरेको हो ।

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि जोशीले कामु प्रधानन्यायाधीशको रुपमा काम गर्दै आएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + two =