लोकसेवा आयोगको वार्षिकोत्सव मनाइने

काठमाडाैं, जेठ २९ ।  लोकसेवा आयोगको ६८औँ वार्षिकोत्सव यही असार १ गते मनाइँदैछ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा आज बसेको बैठकले सो अवसरमा आयोगका गतिविधि प्रचारप्रसार गर्न नीजि तथा सरकारी आमसञ्चार माध्यमलाई आग्रह गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *