व्यवस्थापिका–संसदको बैठक शुरु (लाइभ भिडियोसहित)
२०७४ जेठ १५ गते

“
काठमाडौं, जेठ २५ । व्यवस्थापिका–संसदको बैठक दिउँसो १ बजेदेखि शुरु भएको छ । आजको बैठकमा संसद नियमावलीका विषयमा छलफल हुनेछ । आजको बैठकमा संसद सचिवालयले संसद नियमावली निर्णयार्थ पेश गर्नेछ ।
बैठकले दलहरुको सहमतिमा नियमावली पारित गर्नेछ ।
फौजदारी अभियोग लागेका सांसदहरुलाई निलम्बन गर्ने की नगर्ने भन्नेमा दलहरुबीच विवाद बढेपछि नियमाली रोकिएको छ । तर आजको बैठकमा दलहरुले सहमति गरेर निमायवली पारित गराउने तयारी छ । नेपाली कांग्रेसको माग अनुसार नेकपा लचिलो भएर निलम्बन नगर्नेमा सहमति नजिक रहेको छ ।
https://youtu.be/2ith7kbHx8s”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








