सीमामा फेरि एसएसबीको दादागिरी, निर्घात कुटिए नेपाली !
२०७४ जेठ १५ गते

“काठमाडौं, जेठ २५ । दार्चुला सदरमुकाम खलंगाको नेपाल भारत जोड्ने सीमा नाकामा फेरिक भारतीय सीमा सुरक्षा बल एसएसबी ले नेपाली नागरिकमाथि ज्यादती गरेको छ ।
नेपालको दार्चुला र भारतको धार्चुलाबीचको सीमा पुलको भारतपट्टि एक नेपाली मजदुर निर्घात कुटिएका छन् ।
महाकाली नगरपालिका मलेरा घर भएका ५२ बर्षीया नन्दराम लोहार भारतीय एसएसबीबाट गम्भीर घाईते हनेगरी कुटिएका हुन् ।,आजको नागरिकदैनिकमा यो खबर छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








