शालिन साेनाक्षीकाे हट अवतार

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा फरक लुकमा देखिएकी छन् । सोनाक्षीले हालै गराएको फोटो सुटमा फरक अवतारमा देखिएकी हुन् ।

फोटो सुट उनले ‘खुस वेडिङ’ म्यागजिङका लागि गराएकी हुन् । यी तस्बिरका साथ उनी म्यागजिनको कभर पेजमा छाउने छिन् ।

तस्बिरमा सोनाक्षी आकर्षक लुकमा देखिएकी छन् । उनले तस्बिर सुट समुन्द्रको किनारमा पनि गराएकी छन् ।

सुट गरिएको तस्बिर उनले आफ्नो इस्टाग्रामबाट पनि शेयर गरेकी छन् । जुन निकै आकर्षक समेत रहेको छ । सोनाक्षीका इस्टागममा ९.९ मिलिनियन फलोअर्स छन् ।

हेराै उनका केहि हट अवतार

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =