ट्रम्प र किमबीच १२ तारिखमै भेटवार्ता हुने

काठमाडौं, जेठ १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेताकिमजोङ उनसँगयहीजुन १२ तारिखमै भेटवार्ता हुने बताउनुभएको छ ।

उत्तर कोरियाली नेताकिमले पठाएको पत्रपाएपछि राष्ट्रपति ट्रम्पले पूर्वनिर्धारित मितिमै सिंगापुरमा भेटवार्ता हुने बताउनुभएको हो । यसअघि राष्ट्रपति ट्रम्पले १२ तारिखमा हुने भनिएको भेटवार्ता रद्द भएको घोषणा गर्नुभएको थियो ।

राष्ट्रपति ट्रम्पले सिंगापुरमा हुने भेटवार्तामाकोरियाली युद्धको औपचारिक समापन गर्ने विषयमा छलफल हुने बताउनु भएको छ । कोरियाली देशबीच सन् १९५० देखि १९५३ सम्म संघर्ष भएपनिशान्ति सम्झौता भने हुन सकेको छैन, अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *