पुनः सरकारले गर्‍यो नयाँ ६ सहसचिवको पदस्थापन

काठमाडौ, जेठ १७ । सरकारले ६ नयाँ सहसचिवको पदस्थापन गरेको छ । यातायात व्यवस्था विभागमा रहेर सिन्डिकेट अन्त्य गर्न भूमिका खेलेका टोकराज पाण्डेलाई कलैया उपमहानगरपालिकाको प्रशासकीय अधिकृत तोकिएको छ ।

त्यसैगरी रुद्रादेवी शर्मालाई प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको कार्यलयमा पठाइएको छ । यस्तै मुक्ति पाण्डेलाई प्रदेश नम्बर ४ को आर्थिक मामिला मन्त्रालयमा तोकिएको छ ।

गोगन हमाल प्रदेश नम्बर ७ को समाजिक विकस मन्त्रालयमा तोकिएको छ । आनन्द सारुलाई तुलसीपुर उपहमहारपालिका र सन्तबहादुर सुनार धनगढी उपहमानगरपालिककको प्रशासशीय अधिकृत तोकिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =