गाडी, मोटरसाइकल कर बढ्यो, आगामी वर्षमा ५ लाख नागरिकलाई रोजगारी

काठमाडौँ, जेठ १५ । बजेट विनियोजनका क्रममा अर्थमन्त्रीले विदेशबाट फर्किनेहरुले १ सय ग्रामसम्म काँचो सुन ल्याउँदा कर तिर्न नपर्ने बताएका छन् । साथै उनले गाडी तथा मोटरसाइकल कर बढेको बताए । ।

उनले भने, लघु उद्यम व्यवसायमा ५ प्रतिशत आयकर छुट दिइनेछ । साथै आगामी वर्ष सम्ममा ५ लाख नेपाली नागरिकले रोजगारी पाउनेछन् ।

उनका अनुसार, मदिरा तथा सुर्ती जन्य पदार्थमा अन्त शुल्क जोडिनेछ भने शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क खारेज गरीनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =