पश्चिम सेती जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गरिने

काठमाडौँ, जेष्ठ १५ । बहुचर्चित ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना स्वदेशी लगानीमा सरकारले निर्माण गर्ने बजेटमा उल्लेख गरिएको छ ।

थ्री गर्जेजले लामो समयदेखि ओगटेको यो आयोजना सरकारले थ्री गर्जेजसँगको सम्झौता तोड्दै आफै बनाउने निर्णय गरेको हो ।

आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट मार्फत सरकारले यो आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *