आर्थिक वर्ष २०७५/७६ को बजेट : रोजगार सुचना केन्द्र स्थापना गरिने

काठमाडौँ, जेष्ठ १५ । संसद भवन नया बानेश्वरमा आजको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गरेको छ ।

युवाहरुलाई वैदेशिक रोजगारीमा जानु नपर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिनेछ ।

तीनै तहका क्षेत्रमा व्यावसायिक ,वन पर्यटन , यातायात, पूर्वाधारका क्षेत्रका सार्वजनिक सरोकारका अन्य क्षेत्रलाई यस कार्यक्रममा आवद्ध गरिनेछ । प्रदेशको सहकार्यमा रोजगार सुचना केन्द्र स्थापना गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *