भिजिट नेपाल २०२० सञ्चालन गरिने, उद्योगमा १० अर्ब विनियोजन

काठमाडौँ, जेठ १५ । सरकारले बजेट विनियोजनमा प्रत्येक स्थानीय तहमा सहकारीमार्फत सुपथ मुल्यमा पसल खोलीने, गरीबलाई आधारभुत मुल्यमा उपभोग्य वस्तु खरीदका लागि अनुदान दिइने, भिजिट नेपाल २०२० सञ्चालन गरिने, उद्योेगमा वाण्ज्यि आपुर्तिमा १० अर्ब र १०० वटा पर्यटन पुर्वाधार विकासमा सहज बनाइने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =