लागनी ३ खर्ब १२ अर्ब नाफा ४१ अर्बमात्रै !

काठमाडौं, जेठ १५ । सोमबार सार्वजनिक संस्थाहरुको वार्षिक स्थिति कार्यसम्पादन सन्तोषजनक देखिएको छैन ।

३ खर्ब १२ अर्ब रुैपियाभन्दा बढी सरकारी लगानी रहेका सर्वजनिक सस्थानमा कुल लगानीको १३ दशमलव १४ प्रतिशत बराबर मात्रै आय गरेको देखिएको छ ।

अहिले व्यावसायिक सञ्चालनमा रहेका ३७ वटा सर्वाजनिक संस्थानमध्ये २६ वटा संस्थान मात्र नाफामा सञ्चालन भईरहेका छन्, भने ११ वटा सस्थान घाटामा चलिरहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 1 =