फागुन ४ गते ‘कान्छी’ र ‘मंगलम’को भिडन्त
२०७४ जेठ १५ गते

काठमाडौं, पुस २३ । फिल्म ‘कान्छी’ र ‘मंगलम’ फागुन ४ गतेबाट प्रर्दशन हुने भएका छन् । ‘मंगलम’को प्रदर्शन मिति फाइनल भइसके पछि ‘कान्छी’ को मिति फाइनल भएको हो ।
यसअघि माघ २६ गते प्रदर्शनमा आउने भनि मिति तोकीएको फिल्म ‘कान्छी’ ले अनमोल केसीको फिल्म ‘कृ’ आएपछि रिलिज मिति सारेको हो ।
माघ २६ बाट फागुन ४ मा मिति सारेको ‘कान्छी’ यो मितिमा पनि एक्लै रिलिज हुन पाएन । नायिका श्वेता खड्का र नायक दयाहाङ राईको फिल्म यो मितिमा आउनु अगाडि नै फिल्म ‘मंगलम’को प्रदर्शन मिति फाइनल गरिसकेको थियो ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








