अब नयाँ अध्यास गरौंः प्रधानमन्त्री

काठमाडौ, जेठ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा हालेको संशोधन फिर्ता लिन दलहरुलाई आग्रह गरेका छन् ।

यो टग अफ वारका लागि नभई देश विकासका लागि ल्याएको भन्दै उनले भने, यो सरकारलाई राम्ररी बुझ्न अलिकति समय लाग्ला जस्तो छ । ठीकै छ ।’

‘विरोध नै गर्नुपर्ने, संशोधन हाल्नुपर्ने विपक्षीको धर्म भएको भन्दै उनले भने, अब नयाँ अध्यास गरौं । जे पर्ला पर्ला, राम्रोलाई राम्रो भनौं, नराम्रोलाई नराम्रो भनौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *