अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन नेकपाका प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

काठमाडौ, जेठ ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन् ।

कार्ल माक्र्सको २०० औं शतवार्शिकीको अवसरका चिनियाँ कम्युनिष्ट पार्टीले सेन्जेनमा गर्ने अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन श्रेष्ठ चीन गएका हुन् ।

श्रेष्ठले यो आफ्नो पूर्वनिर्धारित कार्यक्रम भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =