रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढ्दो

“काठमाडौं, जेठ ११ । रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्या बढिरहेका बेला रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या पनि बढ्दो छ ।

नेपालमा अनौपचारिक, औपचारिक एवं स्वरोजगारको क्षेत्रमा रोजगारीका लागि श्रम स्वीकृति लिन आवेदन दिने गैरनेपाली नागरिकको संख्या अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बढेको पाइएको छ । यो संख्या विगत ४ वर्षमा दोब्बरले बढेको छ ।

आर्थिक वर्ष २०६९/७० मा ९१० जनाले श्रम स्वीकृति लिएकोमा गत वर्षसम्म यो संख्या एक हजार ९७२ पुगेको छ । –कारोबार दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *