नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय बैठक सुरु

काठमाडौ, जेठ १० । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

बिहीबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकलाई अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले संबोधन गर्नेछन् ।

बैठक अपरान्ह साढे ५ बजेपछि सुरु भएको छ ।

आजको बैठकलाई यसअघि पार्टी एकता घोषणा अगाडि बसेको केन्द्रीय समिति बैठककै निरन्तरता भनिएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nine =