जुवा खेल्दै गर्दा चर्चित लोकगायक बद्री पंगेनी पक्राऊ

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन ४ । सबैलाई पेट मिची मिची हसाउन लगाउँने चर्चित लोकगायक बद्री पंगेनी जुवा खेल्दै गर्दा पक्राउ परेका छन् ।
मंगलबार राति महाराजगञ्ज प्रहरीले बाँसबारीमा एक जुवाघरमा छापा मार्दा पंगेनी पनि पक्राउ परेका थिए । उनीसँगै ११ जनालाई पक्राउमा परेका थिए । साथै उनीहरुको साथबाट प्रहरीले २ लाख समेत बरामद गरेको थियो । तर, लोकप्रिय गायक भएको भन्दै प्रहरीले पंगेनीको बारेमा केही बताउन खोजेको छैन । उनलाई प्रहरी हिरासतमा छुट्टै राखिएको जनाइन्छ । स्रोतका अनुसार,उनी छुट्ने पक्रियामा छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित