तराईमा आर्सनिकमुक्त खानेपानी उपलब्ध गराईने

काठमाडौँ, जेष्ठ ७ । राष्ट्रपति विद्यादेवि भण्डारीले सोमबार आगामी आर्थिक वर्ष २०७५-०७६ को सरकारको नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेकी छिन् ।

राष्ट्रपति  भण्डारीले सम्बोधनका क्रममा तराईमा आर्सनिकमुक्त खानेपानी उपलब्ध गराईने बताएकी छिन् । त्यस्तै राष्ट्रपति भण्डारीले अन्य स्थानमा खानेपानीको स्रोत वृद्धि गरिने पनि बताएकी छिन् ।

नदी नालामा फोहोर गर्नेलाई कडा कार्वाही गर्ने कानुन बनाईने योजना सरकारको रहेको उल्लेख गरेकी छिन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − one =