हरिराज शर्माको पञ्चेवाजा गीत ‘जोर सुनाई’ बजारमा (भिडियोसहित)

काठमाडौं, माघ ७ । गायीका जुना श्रीस र नव सर्जक हरिराज शर्माको आवाजमा रहेकाे पञ्चेवाजा गीत बजारमा अाएकाे छ । गीतमा लय तथा शव्द  पनि शर्माले लेखेका हुन ।

मोडेल संञ्चिता शाहिले अभिनय गरेको उक्त गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ । जोर सनार्इ सहितको पञ्चेवाजामा सजिएको गीत भर्खरै मात्र हमाल म्युजिक प्रा लि ले बजार ल्याएको हो । लोकदोहोरी गित संगितमा निकै नै चर्चा बट्ल्न सफल भएकी मोडेल संञ्चिता शाहिको पञ्चेवाजाको गितमा भने पहिलो अभिनय रहेको छ ।

नेपाली कला झल्कने अनि नेपाली मौलिक संस्कृतिलार्इ धरोहर मानिने पन्चे बाजामा आफ्नो पहिलो अभिनय रहेको शाहि बताउछिन् ।जोर सनार्इ सहितको पञ्चेवाजामा उनको पहिलो अभिनय रहेको भय पनि उनले आफ्नो मौलिक नाचमा बिबाहको माहोललार्इ स्रोता माझ निकै नै दर्साएकि छन् ।

लोकदोहोरी गितको क्षत्रमा स्रोताको मन जित्दै शाहि अहिले अगाडि बडिरहेकि छन् ।उनले अभिनय गरेका गितलाइ स्रोताले मनपराउदै जानथालेकाले आफु अगाढि बढिरहेको उनले बताएकि छन्।

उनी भन्छन अरु गित जस्तै मैले अभिनय गरेको जोर सनार्इ सहितको पञ्चेवाजालाइ पनि मनपराइ दिनु हुने छ । जब बिबाहको महिना आउछ त्यहि अवसरमा नेपाली कला झल्कने गर्छ अनि नेपाली मौलिक संस्कृतिलार्इ धरोहर मानिने पन्चे बाजामा नाच्ने अनि गाउने रमाउने गरिन्छ ,यसरीनै बजारमा आयको जोर सनार्इ सहितको पन्चेबाजा गितलाई पनि माया गरि दिन र प्रतिक्रया दिन उनले आग्रह समेत गरिकि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 6 =