बजेटको टुङ्गो नलाग्दा, कांग्रेस जिल्ला सभापतिहरुको भेला असारमा

काठमाडौ, जेठ ६ । नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेला असार पहिलो साता हुने भएको छ ।

सहमहामन्त्री प्रकाश शरण महतका अनुसार असार २, ३ र ४ गते हेटौंडामा गर्ने तय भएको हो ।

केन्द्रीय कार्यसमितिले जेठभित्र जिल्ला सभापतिहरुको बेला गर्ने निर्णय गरेको थियो ।

तर, बजेटको छलफलमा जुट्नुपर्ने भएकाले असार पहिलो सातालाई तय गरिएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =