झापा १ मा माओवादी केन्द्रका राम कार्की विजयी
२०७४ जेठ १५ गते

काठमाडौं, मंसिर २४ । झापा क्षेत्र नम्बर १ मा माओवादी केन्द्र विजयी भएको छ । प्रतिनिधिसभा तर्फ माओवादी केन्द्रका उमेदवार राम कार्की विजयी भएका हुन् ।
उनले ३६ हजार १७३ मत पाए । कार्कीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका युवा नेता विश्वप्रकास शर्माले ३३ जार ३१० मत पाए ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








