प्रधानमन्त्री ओलीले भने – कम्युनिष्ट पार्टीका लागि दुई तिहाइ बहुमत सामान्य हो

काठमाडौं,जेठ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा नेपाल कम्युनिष्ट पार्टीलाई दुई तिहाई बहुमत ल्याउन सामान्य भईसकेको बताएका छन् ।

पार्टी एकता घोषणा कार्यक्रममा उनले कम्युनिष्ट पार्टीका लागि दुई तिहाइ सामान्य जोडघटाउ मात्रै रहेको बताए । ओलीले आउदो चुनावमा दुई तिहाइको कुरा होइन कम्तीमा तीन चौथाई मत ल्याउने दाबि गरे ।

प्रधानमन्त्री ओलीले अब पार्टी एकिकरणसँगै विकास र समृद्धि तर्फको यात्रामा देश अघि बढ्ने बताए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 11 =