मुक्तक

दिन पछि राती कसले बनायो
जात अनि जाति कसले बनायो

कहिले काहीँ समाज देख्दा आफै छक्क पर्छु
गरिब तल अनि धनी माथी कसले बनायो ।।।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *