सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशन, संविधानविरोधीलाई नछाडौँ

काठमाडौँ, वैशाख ३१ ।  गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायका प्रमुखलाई कानुन विपरित तथा संविधानविरोधी कार्य गर्नेलाई नछाड्न निर्देशन दिएको आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।

शान्तिसुरक्षा र विपत् व्यवस्थापनलगायत विषयमा प्रदेश ४ स्थतरीय सुरक्षा गोष्ठिमा आईतबार उनले यस्तो निर्देशन दिएका हुन् ।

संविधानविपरितका कुनै पनि हर्कत गर्नेलाई कानुनी दायरमा ल्याएर कारवाही गर्नुस् , उनले भने कानुनविपरित हुने कुनै पनि काम गर्नेलाई पनि नछाड्नुस ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *