नेपाल प्रहरीका झण्डै तीन सय प्रहरी हबल्दार असईमा बढुवा हुने, काे, काे परे त ?

काठमाडौं, वैशाख ३० ।  नेपाल प्रहरीका झण्डै तीन सय जना प्रहरी हबल्दारहरु असईमा बढुवा हुने भएका छन् । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फका २९८ जना हबल्दारहरुलाई (सहायक निरीक्षक) असईमा बढुवा गर्न सिफारिस गरेको छ ।

बढुवा समितिको शनिबार बसेको बैठकले २९८ जना हबल्दारको बढुवा गर्ने निर्णय गरेको प्रहरी नायव उपरीक्षक श्याम खत्रीले जानकारी दिएका छन् ।

बढुवाको एक नम्बरमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंमा कार्यरत ओकेन्द्र थापा छन् ।

हेर्नुहोस् असईमा बढुवा हुनेहरुको नामावली

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *