यस कारण लसुन खाने केटासँग युवती छिटो आकर्षित हुन्छन्

एउटा अनौठो अनुसन्धान बाहिर आएको छ । अनुसन्धानमा भनिएको छ, लसुन खाने केटासँग केटी छिट्टै पट्टिन्छन् । रिसर्चका अनुसार, लसुनमा एन्टी फंगल र एन्टीबायोटिक हुन्छ, जसले तपाईंलाई रोगसँग लड्नलाई मात्र होइन्, जीवनलाई रोमान्टिक बनाउन तपाईंलाई सँधै जवान पनि देखाउँछ ।

यसैगरी, लसुनले यौनसँग जोडिएको कयौँ रोगहरु समाधान गर्नमा पनि मद्दत गर्छ । त्यसका लागि तपाईंले बिहान उठेर सात आठ लसुन खानुस । जसले तपाईंलाई यौनशक्ति बढाउने काम गर्छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =