गर्मी माैसममा यसरी लिनुस मज्जा

एजेन्सी । सेक्स गर्ने उपयुक्त समय कुन भन्ने विषयमा सबैका आ आफ्ना तर्क छन् । कतिले जाडो समय सेक्सका लागी उपयुक्त हुने र गर्मीमा सेक्सका लागी आफू तयार नै हुन नसकी पार्टनरका लागी मात्रै तयार भइदिनुपर्ने बाध्यता बताउँछन् त कतिले जाडोमा औधी चिसोका कारण यावत समस्या आउने हुँदा गर्मी समय सेक्सका लागी उपयुक्त समय हुने बताउँछन ।

तर, जसले जे भने पनि सेक्स जाडो र गर्मी दुवै समयमा उही दरले हुने विभिन्न अध्ययनले देखाएको छ । यति बेला गर्मी मौसम भएकाले हामीले तपाईँको सहजताका लागी गर्मीमा सेक्स गर्ने केही सजिला तरिकाहरुका बारेमा खोज तलास गरेका छौँ ।

गर्मी याममा सेक्स गर्दा केही थकान र गर्मीले ह्वात्तै गाल्न सक्छ जसका लागी आईसको प्रयोग गरेर सेक्स गर्दा बेग्लै आनन्द प्राप्त गर्नुहुनेछ ।

सेक्सको दौडानमा आईसको एक टुक्रा ओठमा च्यापेर एकले अर्काको जीउमा स्पर्श गर्दा चरम उत्कर्षमा पुग्न र गर्मी छलेर मजा लिन सारै रोमाञ्चक हुन्छ । गर्मीलाई छलेर सेक्स लाइफलाई रोमाञ्चक बनाउने अर्को तरिका स्वीमिङ्ग पुल पनि एक गन्तव्य बन्न सक्छ ।

बैँसमा स्वीमीगं पुल नुवाउने गन्तव्य मात्रै बन्ने गरे पनि पछिल्लो समय एकान्तमा स्वीमीगं सेक्सको प्रचलन पनि बढ्दो छ । अहिले सम्म स्वीमिङ्ग पुलमा गएर सेक्स गर्नुभएको छैन भने एक पटक गर्नुहोस् तपाइले जिन्दगीकै ठुलो रोमाञ्चक वातावरण प्राप्त गर्नुहुनेछ ।

गर्मीबाट बचेर सेक्स गर्ने अर्को उत्तम स्थल भुई पनि फलोर माथि सेक्स गर्दा शरीर तातिन्छ । झन् गर्मीमा सेक्स गर्दा त शरीरसँगै बेड पनि तातिन्छ । त्यस कारण भुँईमा सेक्स गर्नु उचित हुन्छ ।

सेक्स पार्टनरसँग भुँईमै लडिबडी गर्नको मजा बेग्लै हुन्छ । त्यस्तै, गर्मीलाई छलेर सेक्स गर्ने उत्तम समय झरी पनि एउटा हो । सके प्राकृतिक झरीमा गर्नुहोस् त्यो सम्भव नभए कृतिम रूपमा बाथरुपमा झरी बनाएर पनि यस्तो सेक्स गर्न सकिन्छ । शावरमा नुहाउदै गरिने सेक्सको मजा पनि भिन्दै हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =