मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

रक्षक नै भक्षक भएपछि…

“सुर्खेतमा प्रहरीसहितको संलग्नतामा मारिएकी एसईई परीक्षार्थी छात्रा गौरीकलाको हत्याले प्रहरीप्रति आम महिलाको दुरी बढाएको स्मरण गर्दै परशुराम लामिछाने आफ्नो फेसबुक पेजमा लेख्छन्-

काठमाडौ बाट एउटै सिटमा परेछन ।आफू नेपाल प्रहरी को परिचय दिए उनले।ती महिला त्यो सिटमा बस्नै मानिनन।।तुरुन्तै सिट चेन्ज गरिन।
सुर्खेतकि #गौरिकलाको स्मरण गरिन उनले।त्यो बीभत्स हत्याको अपराधी सन्झिन उनले।।,,,।प्रहरी देखेपछी आड भरोसा हुनुको साटो जिउ बचाउन भाग्नुपर्ने यो त्रासको खोजी प्रहरी भित्रैबाट हटाउन जरुरी छ।।

प्रतिकृयाहरु
Loading...