रक्षक नै भक्षक भएपछि…

“सुर्खेतमा प्रहरीसहितको संलग्नतामा मारिएकी एसईई परीक्षार्थी छात्रा गौरीकलाको हत्याले प्रहरीप्रति आम महिलाको दुरी बढाएको स्मरण गर्दै परशुराम लामिछाने आफ्नो फेसबुक पेजमा लेख्छन्-

काठमाडौ बाट एउटै सिटमा परेछन ।आफू नेपाल प्रहरी को परिचय दिए उनले।ती महिला त्यो सिटमा बस्नै मानिनन।।तुरुन्तै सिट चेन्ज गरिन।
सुर्खेतकि #गौरिकलाको स्मरण गरिन उनले।त्यो बीभत्स हत्याको अपराधी सन्झिन उनले।।,,,।प्रहरी देखेपछी आड भरोसा हुनुको साटो जिउ बचाउन भाग्नुपर्ने यो त्रासको खोजी प्रहरी भित्रैबाट हटाउन जरुरी छ।।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *