नीर कुमार परियारको ‘सपनाको संसार’ बजारमा (भिडियोसहित)

काठमाडौं, चैत १७ । चर्चित गायिका बिष्णु माझी र गायक मौसम गुरुङको आवाजमा रहेको ‘सपनाको संसार’ बजारमा आएको छ । अहिलेकी चर्चित मोडेल संचिता शाही र नीर कुमार परियारको अभिनय रहेको उक्त गीम भिडियोसहित बजारमा आएको हो ।

केशव घिमिरेको शब्द रहेको लोकगीतमा ओम छिनालको लय रहेको छ । प्रकाश भट्टको निर्देशन मा रहेको सो गितको छायांकन सुरेश श्रेष्ठ ले र सम्पादक बिष्णु शर्माले गरेका छन । भिडियो शितल शिजन डिजिटल प्रा ली ले निर्माण गरेको हो ।

https://www.youtube.com/watch?v=mUjr8LnQTuM”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *