Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
भगवती मन्दिरमा भक्तजनको भीड
मकालु खबर
२०७४ जेठ १५ गते
“बैतडीको देहीमाडौँस्थित प्रसिद्ध निंगलासैनी भगवती मन्दिरमा आइतबार लागेको भक्तजनहरुको भीड । सो मन्दिरमा भक्तजनहरु बोका र राँगाको बलीसहित पूजा गर्दछन् तस्बिर : विनोद सिंह विष्ट,बैतडी,रासस