सिरहामा शक्तिशाली बम विष्फोट, ६ जना घाइते

काठमाडौं, चैत ९ । सिरहाको लहान नगरपालिकामा शक्तिशाली बम विष्फोट भएको छ । विष्फोटबाट ६ जना घाइते भएका छन् ।

एक सुन चाँदी पसलमा भएको विष्फोटमा परी ६ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय सप्तऋषि हस्पिटलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *